विश्व बैंक र मन्त्री नेम्वाङ्गबीच छलफल

काठमाडौँ, २३ भदौ । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङ्ग विश्व बैंकबीच छलफल भएको छ । विश्व बैंकले आज आयोजना गरेको सडक सुरक्षा सम्बन्धी भर्चुअल बैठकमा सहभागी हुनु भएको छ । बैठकमा सडक सुरक्षा तथा मन्त्रालय र विश्व बैंक बीच रहेको सहकार्यलाई निरन्तरता दिने विषयमा गहन छलफल भएको छ । त्यस्तै सडक…