राष्ट्रपति भण्डारीद्वारा आमा र गुरुबाट दशैंको टीका

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डडारीले आमाको हातबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रपति भण्डारीले गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गर्नुभएको छ । उहाँले…