परराष्ट्र मन्त्रालयको सचिवमा भरत पौडेल नियुक्त

काठमाडौँ, २३ असोज । सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा भरत पौडेललाई नियुक्त गरेको छ । परराष्ट्र सचिव रहेका शंकरदास बैरागी मुख्य सचिव नियुक्त भएपछि मन्त्रालयमा सचिव खाली रहेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो । नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन । बैरागी मुख्यसचिव…