नेपाल-चीन सीमा : सहायक प्रजिअसँग स्पष्टीकरण

काठमाडौँ, ९ असोज । हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाको चलानी नम्बर २७९ को अत्यन्त जरुरी पत्रमा तालुकदार निकायलाई खबरै नगरी बोल्नुको कारण माग गरिएको छ । सिमानाजस्तो संवेदनशील विषयमा मनलाग्दी स्थलगत…