धादिङको ज्वालामुखी गाउँपालिका ७ मा बन्यो नेकपाको २९ सदस्यीय समानान्तर कमिटी

धादिङ, १८ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्र देखी स्थानीय तहसम्म विवाद व्यापक बन्दै गएको छ । यसै क्रममा जिल्लाको ज्वालामुखी गाउँपालिकाको वडा नं. ७ मा पुरानो कमिटीलाई अस्वीकार गर्दै २९ सदस्यीय समानान्तर कमिटी निर्माण भएको छ । नेकपा कुनै एउटा व्यक्ति वा समुहको लागिमात्र नभई आम नेकपामा आवद्ध लाखौं कार्यकर्ताको ढुकढुकी…