काठमाडौँ, ११ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच आज भेटवार्ता भएको छ । सिंहदरवारमा भएको उक्त शिष्टाचार भेटमा राजदूत बेरीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेका छन । गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भएपनि…