ताप्लेजुङ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यागी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेका लर्को लाग्दै गएको छ । मुलुकभर कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको लहनै शुरु भएको छ । जसले गर्दा आगामी निर्वाचनामा कांग्रेसलाई आफ्नो पुरानो अस्थित्व जोगान नै संकट पर्ने देखिएको छ । ताप्लेजुङ जिल्लाको…