काठमाडौँ, १ असोज । कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन । देउवाको नीजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम क्वरेण्टीमा बसेका छन । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने बताइएको छ । देउवा होम क्वरेण्टीमा बसेसँगै आजका लागि तय भएको…