काठमाडौँ, १ साउन । माछापुच्छ्रे बैंकले अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । बैंकले लाजिम्पाटमा आयोजित एक कार्यक्रमकाबीच आफ्नो व्यवसाय प्रवर्द्धनमाको लागि नायीका खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । उक्त आयोजित कार्यक्रमकमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरे । नायिका खड्काले २० बर्ष लामो…