काठमाडौँ, ४ साउन । नेपालमा १ सय ५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा पाँच इन्स्पेक्टर, सात सई, सात असई, ३१ हवल्दार, ५४ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमध्ये दुई महिला र १०३ पुरुष छन् । तीमध्ये ८२ जना डिस्चार्ज भइसकेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमित प्रहरीमा…