टिकट रकम फिर्ता गर्न निर्देशन

काठमाडौँ, १३ असार । लकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को सङ्क्रमणका कारण उडानमा लागेको प्रतिबन्धका कारण पहिले नै टिकट काटेका कतिपय यात्रुले त्यसबापतको रकम फिर्ता नपाएको तत्काल फिर्ता गर्न प्राधिकरणले सम्बन्धीत एयरलायन्सलार्य निर्देशन दिएको हो…