उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ

काठमाडौँ, १० असार । कोरोना भाइरस सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने तयारी गरिएको छ । त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको…