काठमाडौँ उपत्यकामा ‘सटडाउन’ गरिँदै

काठमाडौँ, २३ साउन । उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । भक्तपुरकी सिडिओ हुमकला पाण्डेका अनुसार मानवीय गतिविधि र आवतजावतमा थप कडाइ तर तत्काल लकडाउन भने नहुने भएको छ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको सिडिओ पाण्डेले बताइन् ।  शुक्रबार उपत्यकाका तीन जिल्लाका…