सांसद बस्नेतद्वारा प्राचीन रानीकोट गडीको सिंडी तथा प्रवेशद्वार उद्घाटन

भक्तपुर, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ काे सिमानामा पर्ने प्राचीन रानीकोट गडीको सिंडी तथा प्रवेशद्वार उद्घाटन गर्नुभएको छ । विकास र समृद्धिको यात्राको साथ साथै आर्थिक वृद्धिदरको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई लिइन्छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको…