काठमाडौँ, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताउनुभएको छ । १३औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू-भाग रहेको उल्लेख गर्दै सभापति देउवाद्वारा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२र०६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक…