भूकम्पीय जोखिम न्यूनीकरण गर्न नीतिगत तथा भौतिक संरचना सुधार आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ, १२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरण गर्न नीतिगत तथा भौतिक संरचना सुधार आवश्यक रहेको बताउनुभएको छ । भूकम्प स्मृति दिवसका अवसरमा आज जारी सन्देशमार्फत राष्ट्रपति पौडेलले भूकम्प रोक्न नसकिए पनि यसबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न सकिने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।   विक्रम संवत् २०७२ वैशाख १२ गते गोरखाको बारपाक…