आज २७औं ‘मदन-आश्रित’ स्मृति दिवस मनाईदै

चितवन, ३ जेठ । शिशिर सिंखडा । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २७औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत २ वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले सो…