काठमाडौँ, १ जेठ । दक्षिणकाली नगरपालिकाले अत्यावश्यक सामाग्री विक्री वितरण गर्ने पसल बिहान ४ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न स्थानीयलाई आग्रह गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्दै खाद्यान्न ढुवानी गर्ने सवारी साधन बिहान ३ बजेदेखि मध्यान्न १२ बजेसम्म मात्र सञ्चालन गर्ने, निर्माण सामाग्री ढुवानी गर्ने साधनहरु साँझ ६ः ३०…