सामाजिक सुरक्षाको भत्ता नगरपालिकाले भन्दा बैकले राम्रो वितरण गर्ने अपेक्षाः मेयर थापा

भक्तपुर, २९ असार । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सामाजिक सुरक्षाको भत्ता नगरपालिकाले भन्दा पनि बैकले राम्रोसंग वितरण गर्ने अपेक्षा राखेको वताउँनु भएको छ । उहाँले सो कुरा नगरपालिका र बैकहरु बीच आज भएको सम्झौता पत्र हस्तातरण गर्ने कार्यक्रममा बताउँनु भएको हो । कार्यक्रममा उहाँले जेष्ठ नागरिकहरुलाई भत्ता वितरण गर्ने कार्य सामाजिक कार्य भएको र…