नीति तथा कार्यक्रममा राजपाले हाल्यो संशोधन

जेष्ठ ८, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको मुलभूत मुद्धा सम्बोधन नभएको भन्दै संशोधन दर्ता गराउने निर्णय गरेको छ । मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो । यसैगरी विभिन्न समयका आन्दोलनमा शहीद भएकाको आश्रित परिवारलाई सरकारले भरणपोषणको व्यवस्था गरिने…