भक्तपुर, १३ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुर जिल्लामा प्रवेश गर्ने मुख्य नाका साँगा र जडिबुटीमा सवारी शुद्धिकरण गर्ने गरिएको छ । कोरोनाको संक्रमणलाई न्युनिकरण तथा रोकथामको लागि भक्तपुर जिल्लामा हालसम्म संक्रमणको अवस्था सिर्जना हुन सकेको छैन । यसै क्रममा जिल्ला रेडक्रस…