सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम असार ५ गते

भक्तपुर,२६ जेठ । सूर्यविनायक नगरपालिकाको आज बसेको कार्यपालिको बैठकले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम असार ५ गते गर्ने निर्णय गरेको छ । मेयर बासुदेव थापाको अध्यक्षतामा आज नगरपालिकामा सम्पन्न बैठकले नीति तथा कार्यक्रम असार ५ गते र बजेट भने असार ८ गते नगरसभामा पेश गर्ने भएको छ । असार ५ गते हुने नीति तथा…