भक्तपुरको फिल्डमा विकासै–विकास कांग्रेसको मनमा डर र त्रासः सांसद बस्नेत

भक्तपुर, २३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासबाट आत्तिएकाहरुले आफ्नो राजनीतिक भविष्य समाप्त हुने डरले विकासको विरोध गरिरहेको बताउनुभएको छ । विहिवार देशान्तरन्युजमा ‘भक्तपुरको सडकमा वृक्षारोपण नै नगरी ७५ लाखको विल पेश’ भन्ने शिर्षकमा निकालिएको समाचारको कडा रुपमा खण्डन गर्दै सांसद बस्नेतले उक्त…