काठमाडौँ, २५ जेठ । नागार्जुन नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणका लागि शनिवार विभिन्न प्रदेशसभाका सदस्यहरुसँग छलफल गरी राय सुझाव लिएको छ । आर्थिक वर्ष २०७७÷ ७८ मा कार्यान्वयन हुने नगरपालिकाको नीति, कार्यक्रम र बजेट निर्माणको क्रममा नगरपालिकाभित्रका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल जारी राखेको छ । उक्त छलफल कार्यक्रममा सहभागि प्रदेशसभा सदस्य…