कतारबाट स्वदेश फर्किने नेपालीहरुले पालना गर्नुपर्ने नियम

काठमाडौँ, २१ जेठ । कतारस्थित नेपाली राजदूतावासका अनुसार कतारबाट स्वदेश फर्किनै पर्ने नेपालीहरुले  हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च आफैंले बेहोनुपर्ने भएको छ । एक विज्ञप्ति (सूचना) जारी गर्दै स्वदेश फर्किन चाहाने नेपालीहरुले हवाई लगायतका खर्च आफैंले बेहोनुपर्ने जनाएको हो । त्यस्तै स्वदेश फर्किने व्यक्तिले विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले…