भक्तपुर, २१ जेठ । विगतमा बक्ति मुनीको अध्यारो भएको काठमाडौँ उपत्यकाको भक्तपुर जिल्ला वर्तमान समयमा सुन्दर र मनोरम बन्दै गएको छ । वातावरण स्वच्छता र हरियाली भक्तपुर बनाउने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा समृद्ध भक्तपुर : सुखी भक्तपुरवासी जनताको सपना क्रमिक रुपमा पुरा हुँदै गएका…