मानविय आस्था नेपालद्वारा सडक मानवलाई दैनिक खाना खुवाउन शुरु

भक्तपुर, २१ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले सिर्जना गरेको संकटलाई मध्यनजर गर्दै मानविय आस्था नेपालद्वारा भक्तपुर जिल्लाभित्र रहेका सडक मानवलाई दैनिक एक छाक खाना खुवाउने कार्यको शुभारम्भ गरिएको छ । कारोनाबाट हुने सम्भावित जोखिमलाई रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै सडक मानवहरुलाई दैनिक गुजारामा अत्याधिक समस्या उत्पन्न भए…