भक्तपुर, ६ चैत । विकास र समृद्धिको मुलुककै नमुना जिल्लाको रुपमा स्थापीत भक्तपुर जिल्लामा दैनिक रुपमा एकै तीन वटा शिलान्यास तथा उद्घाटन हुने गरेको छन् । जस अनुरुप नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बुधबार एकै दिन तीन वटा आयोजनाको शिलान्यास गर्नुभएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी…