कोरोना प्रभावित पर्यटन व्यवसायीको टोली काठमाडौँमा

काठमाडौँ, २ चैत । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९)बाट पर्यटन व्यवसाय क्षतविक्षद् भएको आवस्थामा व्यवसायीको दुखेको घाउमा मलहम लगाउँदै समस्या समाधानको उपायसहित गण्डकी प्रदेशका सांसद राजीव पहारीको नेतृत्वमा पोखराका पर्यटन व्यवसायीको टोलीले संघिय सरकारसँग समस्या समाधानको लागि पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । सांसद पहारी सहितको टोलीले आज सिंहदरवारमा…