काठमाडौँ, १६ फागुन । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन । जिल्ला अदालत काठमाडौंमा आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै पूर्व मन्त्री बास्कोटा उजुरी लिएर अदालत पुगेका हुन । अदालतमा उजुरी दर्ता गरेपछि पूर्व मन्त्री बास्कोटाले आफ्नो फेसबुकमा स्टेटस लेख्दै भनेका छन, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले…