कैलाली, १२ बैशाख । केलालीमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिकास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल सोही नगरपालिका ९ बस्ने ४० वर्षीय कृष्ण भुसालको शव पहलवानपुरबाट एक किलोमिटर पश्चिमतर्फ पर्ने राजमार्ग छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय…