जनकपुर, ७ बैशाख । कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेकाका लागि प्रदेश २ सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ । आज सम्पन्न मन्त्रिपरिषदको बैठकले लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो । पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम…