काठमाडौँ, १ बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को विषम परिस्थितिका बीच नयाँ वर्ष २०७७ सबै नेपालीका लागि सम्झनायोग्य हुने उपराष्ट्रपति पुनले विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले नयाँ वर्ष २०७७ ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै नयाँ…