विकसित मुलुकको सूचना, प्रविधि र ज्ञानलाई नेपालमा प्रयोग गर्ने आवश्यक : सांसद बस्नेत

काठमाडौँ, १ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा स्थिर सरकार निर्माण भएसँगै मुलुकले काँचुली फेर्न थालेको उल्लेख गर्दै आगामी दिनमा विकास र समृद्धिको झिल्को नभई ज्वाला हुने बताउनुभएको छ । अष्ट्रेलियामा गैरआवसीय नेपाली संघ अष्ट्रेलियाको आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद बस्नेतले नेपालको आशा र…