शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा

काठमाडौँ, ९ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको छ । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गर्नुभएको छ भने कोरोनाबाट बच्ने उपाय अपनाउनुभएको छ । नेता घरमा…