मन्त्री नेम्वाङद्वारा प्रदेशका मुख्यमन्त्रीसँग छलफल

काठमाडौँ, २१ माघ । पछिल्लो समय सवै नेपालीका आशा र भरोषाका केन्द्रविन्दुको रुपमा स्थापीत हुनुभएका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । सिंहदरवारमा यातायात व्यवस्थापनमा देखिएका समस्यालाई निराकरण गर्दै सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न प्रदेश मुख्यमन्त्रीहरु तथा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रीहरुसँग मन्त्री र नेम्बाङले विशेष चासोका साथ…