नागढुंगा–नौबीसे सुरुङमार्गमा बाधैबाधा : उपकरण आयात प्रक्रिया अझै अन्योल

काठमाडौँ, २५ फागुन । नेपालको पहिलो सडक सुरुङमार्ग भनिएको ‘नागढुंगा–नौबीसे सुरुङमार्ग’ निर्माण अघि बढाउन बाधैबाधा देखिएका छन् । साइट क्लियरेन्स, जग्गा अधिग्रहण र सुरुङमार्गका लागि आवश्यक पर्ने उपकरण तथा अन्य निर्माण सामग्री आयातका लागि अझै स्वीकृति नहुनुजस्ता बाधा सुरुङमार्ग आयोजनामा देखिएका छन् । सरकारकै कारण यी सबै काममा ढिलाइ भइरहेको देखिन्छ । साढे ३ वर्ष…