काठमाडौँ, ६ वैशाख । एकीकृत समाजवादी पार्टीको नेतृ रामकुमारी झाँक्रीले विगत १७ दिनेदेखि काठमाडौँ केन्द्रीत शिक्षकहरुको आन्दोलनप्रति कडा आक्रोस व्यक्त गरेकी छिन् । शिक्षक जस्तो बौद्धिक वर्गले संविधान, ऐन तथा नेपालको कानुनी प्रकृयालाई लत्याउन खोज्नु लाखौं विद्यार्थीको भाग्य र भविष्य अन्धकार बनाउनु भएको भन्दै आक्रोस जनाएकी हुन् । शिक्षकहरुले सडक आन्दोलनको बहानामा तमासा देखाएको भन्दै…