काठमाडौँ, ६ माघ । वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ । सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित मागपत्रलाई अनलाइन प्रणालीमा अप ग्रेड गर्ने योजनालाई विभिन्न बाहाना देखाएर नेपाली नियोगले आनाकानी गरेका हुन् । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गराउन नियोगमा प्रमाणित मागपत्र…