प्रधानमन्त्रीलाई सभापति देउवाको दुखेसोः म त बवार्द भएँ नि यार ?

काठमाडौ ८ माघ । शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सँग बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दुखेको थियो, ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकेँ यार १’ प्रमले ‘के भयो रु’ भनी सोध्न खोज्दा खोज्दै देउवाले वाक्य नरोकी भने, ‘बाहिरका मान्छेले मलाई प्रतिपक्षी राम्रो भएन, केही लछारपाटो लगाउन सकेन…