काठमाडौँ, १७ फागुन । राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झिएको छ । पार्टीको सिफारिसअनुसार उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने र अर्थमन्त्रीका रूपमा डा। युवराज खतिवडालाई नै निरन्तरता दिनेगरी सहमति खोजिएको हो । यसअधि गौतमलाई राष्ट्रिय सभा सदस्यमा…