बरामद सुन बाँडेर लिने इन्सपेक्टरसहित १६ प्रहरीलाई निलम्बन गर्न सिफारिस

काठमाडौँ, १५ फागुन । बरामद गरेको सुन बाँडेर खाएको आरोपमा इन्सपेक्टरसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यलयलाई सिफारिस गरेको छ । बरामद सुन बाँडफाँड गरी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरिक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो । गत पुस ११ गते केरुङबाट…