कञ्चनपुर, २७ पौष । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सरकार जनचाहना अनुसार तिव्र गतिमा विकास निर्माणमा अघि बढेको उल्लेख गर्दै मुलुकभर भइरहेको सवै प्रकारको विकासमा सके सहयोग, नसके अवरोध नगर्न आग्रह गर्नुभएको छ । कञ्चनपुरको बेलौरीमा आयोजित ‘ड्वासर माघ म्याला’को उद्घाटन गर्नुहुँदै मन्त्री मगरले विकास निर्माणका कार्यमा सबैको सहकार्य भएमा मात्रै समग्र समाजको विकास सम्भव…