वर्गीय स्वार्थको करा उठाउँदा राष्ट्रिय हितलाई विर्सनु हुँदैनः महासचिव पोखरेल

काठमाडौँ, ६ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि वर्गीय तथा सामुदायिक स्वार्थको कुरा उठाउँदा राष्ट्रिय हितलाई विर्सनु नहुने बताउनुभएको छ ।शिक्षक तथा स्वास्थ्यकर्मीको आन्दोलनलाई लक्षित गर्दै उहाँले राष्ट्रिय दृष्टिकोण विना वर्ग वा समुदायिक स्वार्थका लागि गरिने आन्दोलन र दवावले देशलाई अझ समस्याग्रस्त बनाउन सक्ने औंल्याउनुभएको छ ।उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको…