सरकार परिणाममुखी काम गर्न असफल : प्रवक्ता शर्मा

काठमाडौँ, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहज समयको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सरकार असफल भएको दावी गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरी उहाँले शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत तुलनात्मक रुपमा सहज राजनीतिक वातावरण बनेको, नेकपाको बहुमत र लामो समय तेस्रो दलको साथका कारण बनेको…