काठमाडौँ, १७ पौष । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माघ पहिलो सातासम्म उखु किसानलाई तिर्न बाँकी रकम भुक्तानी गर्न चिनी मिल सञ्चालकलाई निर्देशन दिनुभएको छ । सात वर्षदेखिको उखुको मूल्य नपाएको भन्दै आन्दोलन गर्न काठमाडौँमा आएका उखु किसानसँग मन्त्रालयमा बुधबार भएको वार्तामा मन्त्री भट्टले मिल सञ्चालकलाई पुस २५ गतेभित्र ८० प्रतिशत र माघको पहिलो…