पेप्सीकोला–सल्लाघारी सडक खण्डको समस्या समाधान

भक्तपुर, २७ माघ । राजनीतिमा प्रतिपर्धा : विकासमा ऐक्यवद्धता भन्ने मुल नारालाई आत्मसात् गर्दै भक्तपुरका जनप्रतिनिधि, सम्बन्धीत निकाय तथा जनप्रतिनिधिको सहकार्यमा लामो समयदेखी विवादमा रहेको पेप्सीकोला–बाखाबजार हुँदै सल्लाघारी सडकको समस्या समाधान भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाद्वारा रु ७१ करोडको लागतमा उक्त २० मिटरको स्तरउन्नती तथा कालोपत्र गर्ने कार्य विगत दुई वर्ष अघिबाट…