काठमाडौँ, ८ पौष । शुसासन, पारदर्शीता, भ्रष्टाचारमुक्त मुलुकको लागि नागरिकमा सूचनाको हक अपरिहार्य रहेको औंल्याउँदै न्यायधिसलाई नै न्याय, आमाको नामबाट नागरिकता दिलाउने लगायतको शक्तिको रुपमा सूचनाको हक रहेको बताइएको छ । संसदिय विकास तथा प्रविधि समितिले सिंहदरवारमा आयोजना गरेको सूचना आयोगका आयुक्तहरुसँगको छलफल कार्यक्रममा सूचनाको हक प्रयोग गरी अन्यायमा परेका न्यायधिसलाई पुनरवहाली तथा आमाको नागरिकताबाट…