फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ, ९ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । बिहीबार दिउँसो १ बजे बस्ने गरी एक साताअघि स्थगित बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले अब शुक्रबार केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिए । कांग्रेसमा भातृसंस्था नेपाल तरूण दलको म्याद छ महिना थप…