काठमाडौँ, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताका सवै काम टुङग्याउन आन्तरिक गृहकार्यमा जुटेका छन् । नेकपाको केन्द्रीय समिति बैठक ५ दिनसम्म चलेर आइतबार सकिएलगत्तै ओली र प्रचण्डले सोमबार र मंगलबार लगातार भेटवार्ता र छलफल गरेका छन् । त्यस्तै अध्यक्ष ओली र अर्का बरिष्ठ नेता…